डडेल्धुरामा जिप दुर्घटना, वडाध्यक्षसहित चारजनाको मृत्यु

कैलाली । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–३, गजरौलमा मंगलबार भएको एक जिप दुर्घटनामा परी वडाध्यक्षसहित चारजनाको मृत्यु भएको छ । डोटीको दीपायलबाट बाँकेको कोहलपुरतर्फ गइरहेको शैलेश्वरी यातायातको से१ज ३३० नम्बरको जिप दुर्घटनामा परी वडाध्यक्षसहित चारजनाको मृत्यु भएको हो । दुर्घटनामा परी डोटीको आदर्श गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष प्रेमबहादुर बोहरा मुत्यु भएको छ । यस्तै, … Continue reading डडेल्धुरामा जिप दुर्घटना, वडाध्यक्षसहित चारजनाको मृत्यु